शुक्रबार सार्वजनिक बिदा

Unknown
0
काठमाडौँ, ६ असोज । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।
मुस्लिम समुदायको पवित्र पर्व बकर इदको अवसरमा सरकारले शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिन लागेको हो । आइतबार पनि सार्वजनिक बिदा परेकाले काठमाडौँबासीले तीन दिनसम्म बिदा पाउने भएका छन् ।
शुक्रबार सार्वजनिक बिदा दिने निश्चित भए पनि गृह मन्त्रालयले औपचारिक रुपमा बिहीबारमात्रै घोषणा गर्ने मन्त्रालय स्रोतले बतायो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top