मक्कामा भागदौड मच्चिँदा एक सय ५० जनाको मृत्यु

Unknown
0
असोज ७ – साउदी अरबको मक्का नजिक भागदौड मच्चिँदा कम्तिमा एक सय ५० जनाको ज्यान गएको छ । मक्कामा हज गर्न गएका तिर्थालुको समुहमा भागदौड मच्चिएको बिबिसीले जनाएको छ ।
भागदौडमा परेर चार सय जनाभन्दा बढी घाइते भएका छन् । मक्काबाट पाँच किलोमिटर परको मिनामा भागदौड मच्चिएको हो । उद्धार तथा राहतको काम भैरहेको सरकारी अधिकारीले बताएका छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top