ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु।

Unknown
0
पर्सा, भदौ २० – पर्साको महुवनमा ट्याक्टरले ठक्करबाट एक बालकको ज्यान गएको छ । कुखुराको दाना लोड गरेको ना ४ त २६९२ नम्बरको ट्रयाक्टरको ठक्करबाट महुवन–१ का सोनालाल जयसवालका तीन वर्षका छोरा आयुष कुमार जयसवालको ज्यान गएको हो ।
ट्रयाक्टरको ठक्करबाट घाइते भएका आयुषको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top