दुई दिन भित्र ठूलो परिवर्तन आउँछ : प्रवक्ता बडु

Unknown
0
आश्विन ३० । नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले २ दिन भित्र मुलुकको भविष्य निर्माण गर्ने गरी राजनीतिक परिवर्तनको लागि बाटो खुल्ने बताएका छन् ।
पाल्पाको तानसेनमा प्रेश युनियनले गरेको पत्रकार सम्मेलनमा प्रबक्ता बडुले भोलि राती सम्म मुलुक सहमतिबाट अगाडी बढ्ने विषयमा टुङ्गो लागि माघ ८ गते संविधान जारी गर्न बाटो खुल्ने बताए ।
सवै दलहरुको सहमतिमा संविधान जारी गर्ने तर हलो अड्काएर गोर चुट्ने प्रबृति माओवादीले देखाएमा माओवादीलाई छाडेर भएपनि संविधान जारी गरिने उनको भनाइ थियो ।

Source :- Image News
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top