मन्त्री उपस्थित नहुँदा संसद बैठक स्थगित

Unknown
0
काठमाडौं : मन्त्री उपस्थित नभएपछि बिहीबार बसेको व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । सभामुख सुवास नेम्वाङले बैठक शुरु गर्ने वित्तिकै मन्त्रीको अनुपस्थितिबारे सभासदहरुले ध्यानाकर्षण गराएपछि केही बेरअघि आधा घण्टाका लागि बैठक स्थगित भएको हो ।

बैठक शुरु भएलगत्तै कांग्रेसका सभासद रामहरि खतिवडा मन्त्री उपस्थित नभई बैठक चलाउन नहुने भनेपछि सभामुख नेम्वाङले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

Source :- aanapurna post
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top