साझा सवालको ३५१ औं श्रृंखलामा पूर्वी पहाडका चुनौतीहरुका बारेमा बहस

0
नेपालको पहाडी भूभागका कृषि, उर्जा र पर्यटनको प्रचुर सम्भावना छ भनिन्छ । के यहाँका नागरिकले त्यसबाट फाइदा लिन सकेका छन् त? के छ पूर्वी पहाडको सम्भावना? अनि के सोध्न चाहन्छन् मतदाता आफ्ना सभासद्लाई? पूर्वी पहाडको सम्भावना र चुनौतीको बारेमा तेह्रथुमको म्याङलुङ बजारमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा हामीसँग नेपाली काँग्रेसका सभासद् सिता गुरुङ, नेकपा एमालेका सभासद् भवानी खापुङ र पत्रकार तथा विश्लेषक मोहन मैनाली हुनहुुन्छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top