हैन रै’छ माइती घर छोरीको...

0
नेपाल राष्ट्रिय लोक–दोहरी प्रतिष्ठान, उपत्यका समन्वय समितिद्वारा आयोजित तेश्रो लोक–दोहरी अवार्ड–२०७१ मा हाम्रा स्याङ्जाली चेली मीना अधिकारीको ‘हैन रै’छ माईतीघर छोरीको...’ बोलको चर्चित लोकगीत यस वर्षको सर्वोकृष्ट लोकगीतका लागि मनोनयनमा परेको हुदा भोटिङ प्रक्रियाबाट उनलाई जिताउन मोबाइलको मेसेज बक्समा गई LDA 15A टाईप गरी 2066 मा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ । यो भोटिङ चौविसै घण्टा नेपालका मोबाइल नेटवर्कबाट मात्र गर्न सकिने छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top