अब म्यानपावर कम्पनिले कामदार जापान पठाउने

0

सरकारले जापान कामदार पठाउनका लागि नयाँ म्यानपावर कम्पनीलाई पनि अनुमति दिने भएको छ । विगतमा अनुमति पाएका कम्पनीले अपेक्षाअनुसार कामदार पठाउन नसकेपछि नयाँ कम्पनीलाई खुला गर्न लागिएको हो ।


यसअघि कामदार पठाउने अनुमति नपाएका केही कम्पनीले आफूहरु कामदार जापान पठाउन इच्छुक रहेको बताएपछि नयाँ लाई खुला गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले जापान कामदार पठाउनका लागि जापान इन्टरनेसनल ट्रेनिङ को अपरेसन अर्गनाइजेसन मा सूचीकृत हुन म्यानपावर कम्पनीलाई यही साउन महिनाभरिको समय दिएको छ । आवेदनका आधारमा प्रक्रिया पुगेका कम्पनीलाई कामदार पठाउन अनुमति दिइने अधिकारीले बताएका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top