दलित एकता सन्जाल ICC को प्रथम वार्षिक उत्सब भब्यताका साथ सम्पन्न

0
नारायण रपाल विश्वाकर्मा, जुलाई २९, 

बहराइनबिश्वका बिभिन्न मुलुकमा छरिएर रहेका दलित समुदायका नेपालीहरु एकताबद्ध हुँदै दलित समुदायको हकहित र अधिकारका लागि आवज उठाउन ‘दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीहरुको सहभागिता नाराका साथ प्रवासबाट स्थापित “दलित एकता सन्जाल नेपाल अन्तराष्ट्रिय समन्वय समिती” प्रथम वार्षिकी (जुलाई २२) को अवसर पारेर सन्जालको राष्ट्रिय समन्वय समिती बहराईनले एउटा छुट्टै किसिमले कार्यक्रम गरी प्रथम वार्षिक उत्सब भब्यता साथ समपन्न गरेको छ ।

यही जुलाई २५ का दिन मानमा स्थित शितल नेपाली रेस्टुरेन्टमा सन्जालका जेष्ठ सदस्य दिपक गजमेरको सभापतित्वमा अन्तराष्ट्रिय समन्वय समितीका संयोजक नारायण रपाल विश्वकर्माले सन्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष हिमानसिह भित्रीकोटीले स्वागत मनत्ब्य राख्नु भएको थियो ।
निर्धारित समय भन्दा केही ढिलो कार्यक्रम सुरु भए पनि सन्जालका अभियन्ता हरुको ब्यापक उपस्थिती रहेको कार्यक्रममा सन्जालका उपाध्यक्ष नबिन घताने, खेलकुद संयोजक सागर सुनार अभियन्ताहरु हर्क बहादुर विश्वाकर्मा, पदम बहादुर विश्वाकर्मा लगाएतले आफ्नो मन्तब्य राख्दै राष्ट्रिय समन्वय समिती बहराईनका सस्थापक अध्यक्ष नारायण रपाल विश्वकर्मा हालै भएको “दलित एकता सन्जाल नेपाल अन्तराष्ट्रिय समन्वय समिती” को नेत्रित्व चयन प्रकृयामा निर्बिरोध संयोजक तथा प्रथम उपाध्यक्ष हिमानसिह भित्रीकोटी, दितिय उपाध्यक्ष नबिन घताने, त्रितिय उपाध्यक्ष प्रेम बहादुर सुनार महासचिब कृष्ण घतान सुनार र कोषाध्यक्ष रामपाल विश्वकर्मा अभियन्तामा चयन हुनुभएकोमा बधाईका साथ सफल कार्यकालको शुभ कामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सन्जालका भलिबल खेलाडीहरुलाई ड्रेस र बल हस्तान्त्रण गरिएको थियो । सन्जालले यसपालीको ईदमा आधिखोला स्याङ्जा समाज बहराईनले आयोजना गर्ने भलिबल प्रतियोगिता भाग लिने भएको छ । तथा राष्ट्रिय समन्वय समिती बहराईनका सस्थापक अध्यक्ष नारायण रपाल विश्वकर्मा अन्तराष्ट्रिय समन्वय समितीको संयोजक \मा चयन हुनु भएको हुँदा राष्ट्रिय समन्वय समिती बहराईन को कार्यबहाक अध्यक्षको जिम्मेवारीमा प्रथम उपाध्यक्ष हिमानसिह भित्रीकोटीलाई चयन गरिएकोछ भने खेलकुद ईन्चार्जमा त्रितिय उपाध्यक्ष प्रेम बहादुर सुनार जिम्मेवारी दिईएको छ । खेलकुद संयोजकमा पहिले बाटै सागर सुनार हुनुन्छ बिश्वका बिभिन्न मुलुकमा छरिएर रहेका दलित समुदायका नेपालीहरु एकताबद्ध हुँदै दलित समुदायको हकहित र अधिकारका लागि आवज उठाउन ‘दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीहरुको सहभागिता नाराका साथ प्रवासबाट स्थापित “दलित एकता सन्जाल नेपाल अन्तराष्ट्रिय समन्वय समिती” प्रथम वार्षिकी (जुलाई २२) को अवसर पारेर सन्जालको राष्ट्रिय समन्वय समिती बहराईनले एउटा छुट्टै किसिमले कार्यक्रम गरी प्रथम वार्षिक उत्सब भब्यता साथ समपन्न गरेको छ ।

कार्यक्रममा सन्जालका भलिबल खेलाडीहरुलाई ड्रेस र बल हस्तान्त्रण गरिएको थियो । सन्जालले यसपालीको ईदमा आधिखोला स्याङ्जा समाज बहराईनले आयोजना गर्ने भलिबल प्रतियोगिता भाग लिने भएको छ । तथा राष्ट्रिय समन्वय समिती बहराईनका सस्थापक अध्यक्ष नारायण रपाल विश्वकर्मा अन्तराष्ट्रिय समन्वय समितीको संयोजक \मा चयन हुनु भएको हुँदा राष्ट्रिय समन्वय समिती बहराईन को कार्यबहाक अध्यक्षको जिम्मेवारीमा प्रथम उपाध्यक्ष हिमानसिह भित्रीकोटीलाई चयन गरिएकोछ भने खेलकुद ईन्चार्जमा त्रितिय उपाध्यक्ष प्रेम बहादुर सुनार जिम्मेवारी दिईएको छ । खेलकुद संयोजकमा पहिले बाटै सागर सुनार हुनुन्छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top