फुटबल प्रतियोगिता को उपाधि ,सृजनसिल युबा क्लब लाइ

Ganapati Manufacturing Company Pvt. Ltd.
0


रामपुर ८ बेझाड ले आयोजना गरेको ९  ए साइड फुटबल प्रतियोगिता को उपाधि सृजनसिल युबा क्लब ले हात पारेको छ.१५  टिम समाबेस सो प्रतियोगीता को रोमान्चक फाइनल मा आयोजक बुद्ध क्लब लाइ दुइ सुन्य गोल अन्तर ले हराउदै सृजनसिल युबा क्लब विजयपुर् ले प्रथम स्थान हासिल गरेको हो.प्रथम स्थान हात पारे संगै नगद १५००० परेको छ 

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top