बा नै अघि आएपनि, मार्ने कसम खा’को मान्छेकि त जित्ने, कि त युद्ध हार्ने कसम खा’को मान्छे
रणभूमि उत्रनेले ज्यानको मायाँ गर्नुहुन्न,
दुश्मनको किल्ला सखाप पार्ने कसम खा’को मान्छे
सम्झौताको दस्तावेज् नै किन तयार् गर्नुप¥यो,
कि त वारि, कि त पारि तार्ने कसम खा’को मान्छे
झुक्नु किन परेको छ, पूँजीपतिहरुसँग,
सामन्तलाई सडकमा झार्ने कसम खा’को मान्छे
पुनरागमन
स्मृतिरोगी रामबहादुर ‘सर्वत्रापमानित’
मरुभूमिको नारकीय बस्तीबाट
