साहित्य छेत्रमा कलम चलाउदै स्याङ्जाली चेली ।

0
२ मंसिर
स्याङ्जा – बाबू  सालिकराम लामिछाने र आमा विष्णुमाया लामिछानेको  कोखबाट बि.सं. २०५२ आषाढ़ २८ गते स्याङ्जामा जन्मिएकी  मञ्जु लामिछाने एक प्रतिभाशाली  सर्जक हूँन !
हाल बुटवल बसेर बी बी एस चौथोबर्षमा अध्ययन गर्दै आएकी “मञ्जु” का  बिभिन्न अनलाइन पत्र पत्रिकाहरुबाट उनका रचना हरु थुप्रै पढ़न पाउनू हुने छ !
अहिले ऊनी  नेपाली साहित्य छेत्रमा सक्रीय नारी साहित्यकारको रुपमा चिनिदै आएकी छन !
उनले बिशेषत साहित्यमा मुक्तक बिदाको रचना हरु बड़ी लेख्ने गरेको पाइएको छ ।
अनलाइनआवाज डट कम ले गरेको टेलीफोन सम्पर्कमा उनले हामीलाई बिभिन्न मुक्तक सुनाएकी थिइन ।
हामीले उनका मुक्तक लाई यहाँ बाट जस्तकोतस्ते प्रकाशित गरेका छौ ।

1)मुक्तक

दु:ख पिडा बाट्न सकिएन भने
कसैको नि मन राख्न सकिएन भने
हामी आफ्नै जिन्दगी बाट हार्नेछौ
राम्रो काममा लागि जाग्न सकिएन भने



2)मुक्तक

दु:ख पिडा बाट्न सकिएन भने
कसैको नि मन राख्न सकिएन भने
हामी आफ्नै जिन्दगी बाट हार्नेछौ
राम्रो काममा लागि जाग्न सकिएन भने

3)मुक्तक

आफ्नै खुशी देखि मन जलेको छ आज
विश्वासको बोटमा धोका फलेको छ आज
जिवन भरि नछुट्टिने जोडिएको समबन्धमा
चैतमासको हुरी बतास चलेको छ आज

4)मुक्तक

सधैँ सबैको भाग्य सबल हुदैँन
रिसाएर समस्याको हल हुदैँन
जस्ले चिनामा जिन्दगी खोज्छ
ठोकेर भन्छु ऊ कदापि सफल हुदैँन

5)मुक्तक

अशिक्षित र बेरोजगारीले बेचिन्छन नारी
अनि लोभको भकारीले बेचिन्छन नारी
को हो को पराईलाई छिट्टै विश्वाश गरी
आफ्नो असमझदारीले बेचिन्छन नारी

मञ्जु लामिछाने “मञ्जरी”

ठेगाना : स्याङ्जा
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top