पाचौं मिस तमुस्यो नेपाल २०७३ को ताज स्याङ्जाली चेलीले हाता पार्न सफल ।

0
आज पोखराको सभा गृह हलमा भएको ५ औं मिस तमुस्यो नेपाल २०७३ को ताज पनि स्याङ्जाकै निशा गुरुङको पोल्टामा !

स्याङ्जा, माझकोट शिवालय गाबिस-२,राम्चे स्थाई घर भई  हाल कास्की, पोखरा निबासी बाबा भिम बहादुर ल्होमे तमु र दुरमाया प्हच्यु (ल्होमे) तमुस्योको सुपुत्री निशा ल्होमे तमुस्योले तमु बिधार्थी छोंजधी कास्कीद्वारा आयोजित पाँचौं मिस तमुस्यो नेपाल - २०७३ को उपाधी हात पार्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको उज्ज्वल भविष्यको कामना गर्दछूँ

स्मरण रहोस, हालै मात्र सम्पन्न मिस हङकङ नेपाल २०१६ को बिजेता भूमिका गुरुङ र मिस तमुस्यो नेपाल २०१६ निशा गुरुङ दुबै जना स्याङ्जा माझकोट -२ राम्चे निबासी ल्होमे तमुस्योहरू हुन।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top