खुल्ला रचना वाचन एबं सामुहिक खिर खाने कार्यक्रम

Ganapati Manufacturing Company Pvt. Ltd.
0
खुल्ला रचना वाचन एबं सामुहिक खिर खाने कार्यक्रममा निमन्त्रणा
रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाको आयोजना हरेक महिनाको तेस्रो शनिबार हुने साहित्यिक जम्घट , समाज सुधार आमा समूह रामपुर ९ पाल्पाको आतिथ्यतामा दुर्गा मन्दिर बिजयपुरमा १५ साउनको अबसर पारेर हुने खुल्ला रचना वाचन एबं सामुहिक खिर खाने कार्यक्रममा सहभागी भै दिनु हुन सम्पूर्ण पाल्पा स्याङ्गजा तनहु र नबलपरासी गण्डकी बेशीका सम्पूर्ण साहित्यप्रेमी महानुभाबहरुलाई यसै सूचनाबाट हार्दिक निमन्त्रणा गर्दछौ ।
१) साहित्यिक श्रष्ठाले रचना वाचनका लागि प्रतिष्ठानका सचिब गोबिन भट्टराईलाई ९८५७०६२३०१ मा सम्र्पक गरी नाम दर्ता गराउनु पर्ने छ ।
२) एक जनालाई दुईबटा रचना पाठ गर्ने अबसर दिईने छ।
३) कार्यक्रम हुने मितिः— २०७३साल, साउन १५, शनिबार ।
४) समयः— ठिक दिउसो १ बजे देखी साढे दुई बजेसम्म । ५) स्थान ः— दुर्गा मन्दिर आरति हल, बिजयपुर, रामपुर ९ पाल्पा ।
अनुरोधकः
रामपुर साहित्यिक प्रतिष्ठान,
रामपुर पाल्पा ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top