"तिम्रो लोग्ने र म" कथा संग्रह

0
कृति :   "तिम्रो लोग्ने र म"
कथाकार :  निरुपा प्रसुन
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 साउन 15 गते तदनुसार  31-July-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज निरुपा प्रसुनको कथासंग्रह "तिम्रो लोग्ने र म" बाट कथा आधाआधी
सुन्नेछौं  ।
  1. Part-01
  2. Part-02

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top