शक्तिशाली भुकम्पको धक्का महशुस

0

वैशाख १

काठमाडौँ, १ वैशाख - म्यान्मार र भारतको सीमानजिक आज साँझ गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुश गरिएको छ ।

त्यस क्षेत्रमा साँझ ७ बजेर ४० मिनेटमा भएको भूकम्प ७ रिक्टर स्केलको भएको र त्यसको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

पूर्वाञ्चलमा धक्का बढी महसुश

नेपालको पूर्वाञ्चल क्षेत्रमा सो भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो ।

धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए । भूकम्पको झट्काबाट भएको
क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top