सेनाको गाडी दुर्घटना हुँदा २ सैनिकको मृत्यु

Unknown
0
सिरहा, भदौ ३०-
सिरहामा सेनाको ट्रक दुर्घटना हुँदा २ जना सैनिकको ज्यान गएको छ । लाहानबजारबाट चामल लिएर चोहरवाको नयाँ गोरखगणका लागि छुटेको बा १ ग १९ १३ नम्बरको ट्रक गोलबजार ३ मा दुर्घटना भएको हो ।
दुर्घटनामा परि सिपाही शालीग्राम सिलवाल र कृष्ण घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते १२ जनाको गोलबजार र लहानमा उपचार भैरहेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top