गीतको बोलः भेट भो रोधीघरमा
स्वरः दिवान किनार र भिमु गुरुङ
शब्द÷संगीतः दिवान किनार
नृत्य–निर्देशनः एकेन्द्र सरा शंकर
अभिनयः धु्रव–पार्वती
रोधीघरमा भेट भाछ नानीसँग
अलि अलि सर्माउने बानी छ ।
भेट भो रोधीघरमा
आऊ सानु नजिकै
रोधी बसम पछ्यौरी ओढेर
नमानिदेऊ शर्म ।