कृषिमा गरिएको लगानी कहाँ गइरहेको छ? (साझा सवालको ३४९औं श्रृंखलाको वहस)

0
 किसानका लागि भनेर सरकारी तथा गैरसरकारी संस्थाले बर्सेनी अर्बौं रुपैंया खर्च गर्छन् । तर सरकारी तथ्यांकअनुसार ६० प्रतिशतभन्दा धेरै किसानलाई वर्षभरि आफ्नै उत्पादनले पनि खान पुग्दैन । कहाँ गइरहेको छ त कृषिमा गरिएको लगानी? आज हामी साझा सवालमा किसानका लागि भइरहेको लगानीका विषयमा छलफल गर्दैछौं । बहसमा हामीसँग कृषि मन्त्रालयका सहायक प्रवक्ता टेकप्रसाद लुइँटेल, विश्लेषक हरि रोका र अमेरिकी सहयोग नियोगका नविन हाडा हुनुहुन्छ । 

भिडियो हेर्न बायाँतर्फ बजिरहेको रेडियो अफ गर्नुहोला ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top