फेवातालमा डुबेर एक जनाको मृत्यु

Unknown
0
कास्की, भदौ २५ – पोखराको फेवातालको खपौदीमा डुबेर एक जनाको ज्यान गएको छ । भारत बिहारका मनिष कुमारको फेवातालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको हो ।
कुमारको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको छ । कुमार खपौदीमा रहेको पञ्चबज्र ध्यान केन्द्रमा काम गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top