सुशील कोइराला सरकारको सय दिन उपलब्धीविहीन

0
भिडियो हेर्न बायाँतर्फ बजिरहेको रेडियो अफ गर्नुहोला ।

प्रधानमन्त्री सुशील कोइरालाको सरकारले सय दिन पुरा गर्यो । नेपाली काग्रेस नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी भएको पनि तीन महिना पुग्यो । दुई तिहाई बहुमत प्राप्त यो सरकारको कामलाई जनताले कसरी मुल्याङ्कन गरेका छन्? सरकारको क्रियाकलापबारे सर्वसाधारण सरकारका मन्त्रीहरुलाई के सोध्न चाहन्छन् ? आज हामी सरकारको १०० दिनको कामका बारेमा बहस गर्दैछौं । बहसमा हामीसँग सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादीका नेता तथा पूर्व सञ्चार मन्त्री अग्निप्रसाद सापकोटा हुनुहुन्छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top